ढोरपाटनको प्रर्वद्धन लागि ‘ढोरपाटन मिडिया समिट’
बागलुङ । बागलुङको ढोरपाटन उपत्यकालाई चिनाउन प्रर्बद्धनात्मक अभियान चलाइएको छ । जिल्लाको ढोरपाटन नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढोरपाटन उपत्यकालाई चिनाउन ‘ढोरपाटन मिडिया समिट’ गर्न थालिएको ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख धन बहादुर कायत ‘कल्याण’ले जानकारी दिनुभयो । प्राकृतिक सम्पदा, सिकार पर्यटन र स्थानीय संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यसहित बागलुङको ढोरपाटन उपत्यकामा ‘ढोरपाटन मिडिया समिट–२०८३’ आयोजना […]