सरकारी विज्ञापन नीतिविरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाइयो
बागलुङ । बागलुङका पत्रकार र सञ्चार उद्यमीहरुको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा रोक लगाउने सरकारी निर्णय फिर्ता लिनुपर्ने मागसहित देशभर सञ्चालन भइरहेको दबाब अभियानअन्तर्गत नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संकलन गरेको हस्ताक्षर सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आह्वानमा सञ्चालन […]