सार्वजनिक जग्गामा तमानखोलाको स्याउ बगैंचा
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसंग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु. ४० लाख खर्चेर स्याउ बगैचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधि सहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिकाको वडा नम्बर चार स्थित गोरदी र बयलीमा […]