मुख्यमन्त्रीको प्रश्न : प्रदेश सरकारले केही गरेन भन्ने चिल्ला सडकमा हिँड्ने ?
बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले प्रदेश सरकारले थुप्रै विकास निर्माणका काम गरेको बताउनुभएको छ । उहाँले चिल्ला सडक, पक्की पुल, कृषिमा लगानी, खानेपानी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य फड्को मारिएको दाबी गर्नुभयो । नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार लागिरहेको भन्दै कतिपय विषयमा प्रदेश र स्थानीय सरकारबीच भएका समान कार्यको समीक्षा हुनुपर्ने […]