सिद्धार्थका अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण
बागलुङ । बागलुङ बजारको सिद्दार्थ शिक्षा सदन आवसीय विद्यालयका अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण दिइएको छ । असल अभिभावक भएमा विद्यार्थी असल बन्न सक्ने भन्दै उत्प्रेरणात्मक शिक्षा दिइएको सिद्धार्थ शिक्षा सदनले जनाएको छ । बालबालिकामा बौद्विक ज्ञान कसरी दिने, अभिभावकको कामबाट कसरी बालबालिकाले सिक्ने ? शिक्षा के हो र के का लागि शिक्षा लिने, शिक्षाले मानिसमा पार्ने […]