समयमै पहिचान नहुँदा प्रजनन स्वास्थ्य समस्या जटिल बन्दै
बागलुङ । पछिल्लो समय प्रजनन् स्वास्थ्य सम्बन्धी जटिलता बढ्दै गएको छ । प्रजनन स्वस्थ्यप्रतिको हेलचक्राइ, समयमै रोगको पहिचान नहुँदा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी सञ्चारकर्मी तथा सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या आम […]