बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाइदै
बागलुङ । बढ्दो शहरीकरणका कारण कुरुप बन्दै गएको बागलुङ बजारलाई क्रमश शौन्दर्यकरणको काम थालिएको छ । बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका घरहरुको भित्ता पलाष्टर गरेर रङ्ग रोगन गर्ने, पुरानो विद्युतका पोल हटाउने, अव्यवस्थित तारका गुजिल्टो हटाउने कार्य अहिले धमाधम भइरहेको छ । नगरपालिकाले सार्वजनिक बिदाको सदुपयोग गदै नगर प्रहरी सहितका कर्मचारीलाई बजार शौन्दर्यकरणमा खटाइएको […]