अब पालिकाबाटै स्थायी लेखा नम्बर
बागलुङ । आन्तरिक राजश्व कार्यालय बगालुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ । बागलुङको गलकोट नगरपालिकाले पालिकास्तरबाटै स्थायी लेखा नम्बर प्यान कार्ड वितरण गर्न थालेको छ भने म्याग्दी जिल्लाको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालिसकेको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले वितरण गर्दै आएको प्यान कार्ड अब पालिकास्तरबाटै […]