चैते दशैंमा ५१ लाख आम्दानी, ४३ लाख खर्च
बागलुङ । बागलुङको चैत दशैं मेलामा ५१ लाख आम्दानी भएको छ भने रु. ४३ लाख खर्च भएको छ । चैत्राष्टमी मेला २०८२ को आय–व्यय मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आयतर्फ कालिका भगवती मन्दिरबाट २० लाख, रमाइलो मेलाबाट १० लाख, प्रायोजकबाट रु.५ लाख ५४ हजार, सहयोगी संस्थाबाट रु.३ लाख ४३ हजार ५४ तथा […]