गण्डकीका पूर्वाधार मन्त्रीको प्रमुख स्वकीय सचिवमा एमाले नेता थापा
बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य लाल बहादुर थापालाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नु भएको छ । मन्त्रीको सचिवालय गठन प्रक्रिया अन्तरगत थापालाई सातौ तहको अधिकृत स्तरको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ । […]