४२ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया
बागलुङ । स्थित धौलागिरि प्रादेशिक अस्पतालमा एकै पटक ४२ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालले सञ्चालन गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया कार्यक्रममार्फत ४२ जनाको आँखाको ज्योति पुनः फर्काइएको हो । विशेषज्ञ सेवासँगै विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्दै आएको अस्पतालले पछिल्लो समय आँखा रोगसम्बन्धी सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाएको छ । धौलागिरि प्रादेशिक […]