बागलुङ नगरको नीति तथा कार्यक्रम :उत्पादन, रोजगारी र दिगो पूर्वाधारलाई प्राथमिकता
बागलुङ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ‘उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारको वर्ष’ भन्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, पर्यटन प्रवद्र्धन, सुशासन र भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । नगर प्रमुख […]