संघीयताको बाटो अवरुद्ध भयो : प्रदेश पूर्वाधारमन्त्री नेपाली
बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री गोबिन्द नेपालीले संघीयताको कार्यान्वयनको बाटो अवरुद्ध भएको टिप्पणी गर्नुभएको छ । बागलुङमा आयोजित ढोरपाटन राष्ट्रिय दैनिकको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री नेपालीले पछिल्लो राजनीतिक घटनाक्रमले संविधानले परिकल्पना गरेको संघीयता नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । ‘सुस्त संघीयता’ विषयमा प्रकाशित विशेषाङ्कको विमोचनपछि मन्त्री नेपालीले […]