नेपालका वामपन्थी :नाममा वाम, व्यवहारमा के ?
सम्पादकीय । एमाले नेता गोकुल बाँस्कोटाले हालै वामपन्थीहरूबीचकै एउटा कार्यक्रममा कम्युनिस्टहरू ‘आर्यघाट र श्राद्धमा भेटिन्छन्’ भनेर गरेको व्यङ्ग्यलाई केवल राजनीतिक ठट्टा मानेर पन्छाउन मिल्दैन । यसभित्र नेपाली वामपन्थी आन्दोलनको वर्तमान अवस्थाको एउटा तीतो सत्य लुकेको छ । जीवित हुँदा एकअर्काको खुट्टा तान्ने, चुनावमा एकअर्कालाई हराउने, सत्ताका लागि एकअर्कासँग सौदाबाजी गर्ने अनि संकट पर्दा मात्रै एकताको […]