आदर्शसञ्चार अनलाइन आठौ वर्षमा : सात वर्षको विश्वास र नयाँ संकल्प
सम्पादकीय । सात वर्ष । समयको हिसाबले हेर्दा सात वर्ष लामो अवधि हो । तर पत्रकारिताको यात्रामा सात वर्ष पूरा गर्नु केवल पात्रोमा सात वर्ष थपिनु होइन । यो हरेक दिनको संघर्ष, अनगिन्ती चुनौती, निरन्तर मेहनत, असंख्य प्रश्न, आलोचना, जोखिम र सबैभन्दा ठूलो कुरा, पाठकको विश्वास जितेर अघि बढेको यात्रा हो । साविक धौलागिरी अञ्चल […]