नेतृत्व र विचार पुनर्गठनको दोबाटोमा एमाले
सम्पादकीय । नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले एउटा प्रभावशाली, संगठित र लामो समयसम्म जनआधार कायम राख्न सफल दलका रूपमा स्थापित भएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त र पछि पार्टी सिद्धान्तका रूपमा अंगिकार गर्दै आएको एमालेले आफूलाई लोकतान्त्रिक अभ्याससहितको वामपन्थी शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, […]