नयाँ सरकार, नीति कार्यक्रम र कार्यान्वयनको सवाल
सम्पादकीय । जेनजी आन्दोलनको बलमा २०८४ को चुनाव अर्ली इलेक्सनका रुपमा ०८२ मै भयो । यस निर्वाचनबाट नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक नतिजा हासिल ग¥यो । नेपाली राजनीतिक इतिहासमै दुर्लभ एकल बहुमतको शक्तिशाली सरकार गठन गर्ने अभिमत प्राप्त ग¥यो । यही सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम […]