फेवातालको अतिक्रमण, मापदण्ड र समाधान
सम्पादकीय । सुन्दर पोखरा, पोखरालाई सुन्दर बनाउने तालहरु । यसमध्येको एक महत्वपूर्ण आकर्षक ताल हो फेवाताल । तर, ताल भित्रको कुरुप खेल भने डरलाग्दो छ । फेवातालको मापदण्ड मिच्ने पात्र र प्रवृत्तिका विरुद्ध सरकार र सर्वोच्च अदालतले पटक–पटक आदेश र पहल गरिरहेको छ, यद्यपि त्यसको खिलापमा स्थानीय र व्यवसायी आन्दोलित बनेर सरकारी प्रयासलाई बिफल तुल्याउने […]