नवगठित सरकारको एक महिना र अबको अपेक्षा
सम्पादकीय । जेनजी विद्रोहको बलमा भएको अर्ली इलेक्सनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेको १ महिना पुरा भएको छ । चामत्कारिक नतिजासहित पुराना मूलधारका राजनीतिक दल र नेताहरुलाई किनाराकृत गराएको चुनावले ३५ वर्षिय युवा शाहलाई सत्ताको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर दिएको छ । नेपाली राजनीतिक इतिहासमै दुर्लभ एकल शक्तिशाली बहुमतकोे […]