विद्यालयमा दुईदिने बिदा :अभिभावकको गुनासो बढ्यो
सम्पादकीय । नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै विद्यालयमा समेत हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेको छ । तर, यो निर्णय प्रशासनिक हिसाबले सहज देखिए पनि शैक्षिक दृष्टिले भने गम्भीर बहसको विषय बनेको छ । अझ महत्वपूर्ण कुरा, नेपालमा दुईदिने बिदाको अभ्यास यसअघि दुई पटक असफल भइसकेको अनुभव हुँदाहुँदै पुनः […]