एमालेमा सुधारको बहस : जिम्मेवारी स्वीकार्ने, पद नछोड्ने अडानमा ओली
सम्पादकीय । नेकपा (एमाले) को पुनर्गठन बहस अहिले एउटा गम्भीर राजनीतिक प्रश्नमा ठोक्किएको छ,—पार्टीको निर्वाचन पराजय र संगठनात्मक संकटको जिम्मेवारी स्वीकार्ने नेतृत्वले त्यसको समाधानका लागि आफूलाई पनि प्रश्नको घेरामा राख्न तयार छ कि छैन ? अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा जिम्मेवारी स्वीकार गरेका छन् । जनताको पीडा सुन्ने, जनतासँग नयाँ सम्बन्ध बनाउने, संगठन […]