खेलकुदको विकासका लागि कभर्डहल निर्माण
म्याग्दी । स्थानीय स्तरमा खेलकुद गतिविधि विकास गर्नका लागि बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग तथा स्थानीयबासीको श्रमदानबाट भवन निर्माण भएको हो । खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि उचित स्थान नभएको हुँदा कवर्डहल निर्माण गरीएको हो । नगरपालिकाको १० लाख तथा उपभोक्ताहरुले थप तीन लाख ७० हजार बराबरको […]