तीन महिनापछि खुल्यो बागलुङ–कुश्मिसेरा सडक
बागलुङ । पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ । वर्षाका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि संचालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा भिषण पहिरो जाँदा झण्डै १०० मिटर सडक भासिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि मंगलबारदेखि मेसिन लगाइएको थियो । सडक अवरुद्ध हुँदा बागलुङ […]