बेपत्ता घर्तीको अवस्था अझै अज्ञात, मोटरसाईकल भेटियो
बागलुङ । १४ दिनदेखि वेपत्ता हुनुभएको बागलुङको ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिम बहादुर घर्तीको अवस्था अझै अज्ञात छ । भदौं २१ गते साँझ वेपत्ता हुनुभएको घर्ती सवार मोटरसाईकल ताराखोलामा फेला परेको थियो । मोटरसाईकलमा ताराखोलादेखि हटिया आउदै गर्दा मोटरसाईकलसंगै वेपत्ता हुनुभएका घर्ती दुर्घटनापश्चात ताराखोलामा खसेको प्रहरीको अनुमान छ । प्रहरीले संभावित स्थानमा खोजी गर्दा […]