कारागारबाट भागेका ८ कैदीबन्दी नियन्त्रणमा
बागलुङ/ विभिन्न कारागारबाट भागेका ८ कैदीबन्दी बागलुङमा पक्राउ गरेका छन् । बाल सुधार केन्द्र सराङ्कोट, चितवन कारागार, केन्द्रिय कारागार, म्याग्दी कारागार र पोखरा कारागारबाट भागेका ८ कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक केशव थापाले […]