बाढी पहिरोले म्याग्दी सदरमुकाम जोड्ने सबै सडक बन्द
म्याग्दी । मंगलबार बेलुकादेखिको वर्षाले गर्दा म्याग्दी सदरमुकाम बेनी जोड्ने जोड्ने सडकहरु अवरुद्ध भएका छन् । बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिकाको बैसरीमा पहिरो जाँदा सिधा सवारी सञ्चालन रोकिएको हो । पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले सामुदायिक भवन, मन्दिर र एउटा कटेजमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना […]