ढोर, बुकीपाटन : स्वर्णिम सम्भावनाको गन्तव्य
बागलुङ ढोरपाटन उपत्यका मात्र पुग्दा पनि धेरैलाई लाग्छ, यो भन्दा सुन्दर मनोरम ठाउँ कहाँ छ रु पहिलो पटक ढोरपाटन पुग्ने जो कोहीलाई यहाँको सुन्दरताले मोहित तुल्याउँछ । उपत्यकाकै सुन्दरताको मोहनीमा परेका आगन्तुक थप सुन्दर र अभूतपूर्व बुकीपाटन उक्लिदा कस्तो अनुभूति होला रु सोँच्दा मात्रै पनि छुट्टै या भिन्न संसारको परिदृश्य अधिकांशको मानसपटलमा आउँछ । शान्त […]