बागलुङकी लक्ष्मी म्याग्दीमा लास जाँच गर्दै
म्याग्दी । पद कार्यालय सहयोगी । काम ‘शव चिर्ने’ । सुन्दा जति भयानक छ, यो काम गर्दा त्यति पीडाकर । विभिन्न कारणले अस्पतालको शैयामा मृत्युवरण गरेका व्यक्तिको लासजाँच (पोष्टमार्टम) गर्ने काममा २० वर्षदेखि खटिएकी लक्ष्मी मृतकका आफ्न्तको रोदनले मन छिया छिया हुने गरेको बताउनु हुन्छ । बागलुङ नगरपालिका वडा नम्बर ३ की लक्ष्मी किसान पछिल्लो २० […]