पर्यटन प्रवद्र्धनमा लायन्स ढोरपाटनको सक्रियता : नरसिंहकोटदेखि चुङ्ग्री बुकीसम्म पदयात्रा
बागलुङ । विभिन्न सामाजिक कार्यहरुमा निरन्तर क्रियाशील रहँदै आएको लायन्स क्लब अफ ढोरपाटनले पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा समेत त्यत्तिकै सक्रियता देखाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका एक दर्जनभन्दा बढी पत्रकारसहित क्लबले निसीखोलाको नरसिंहकोटदेखि पूर्वी रुकुमको चुङ्ग्री बुकीसम्मको २ दिने पदयात्रा आइतबार सम्पन्न गरेको छ । गत शनिबार बुर्तिबाङबाट सुरु गरिएको […]