सामाजिक सुरक्षा भत्ता बाढी पीडितलाई
बागलुङ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित बनेकाका लागि बागलुङका महिला समुहले आर्थिक सहयोग गरेका छन् । बागलुङ नगरपालिका २ स्थित समृद्धिमार्ग टोल विकास महिला समुहमा आवद्ध महिलाले यसपटकको तीज मनाउने पैसामा आफ्नो सामाजिक सुरक्षा भत्ता समेत मिसाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तीमा सरकारलाई साथ […]