बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
बागलुङ । जिल्लाको ढोरपाटनमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । आइतबार दिउसो १२ बजेको समयमा ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) फर्णिन्द्र प्रसाईले जानकारी दिनुभयो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा […]