‘थामचौरको जस्तो समस्या जिल्लाका धेरै ठाउँमा छ,’: समन्वय प्रमुख थापा
बागलुङ । बडिगाड गाउँपालिका–७ थामचौरका स्थानीय आज पनि पोखरीको पानी पिउन बाध्य रहेको विषय चर्चामा रहेका बेला जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले त्यस्तो समस्या थामचौरमा मात्र सीमित नभई जिल्लाका धेरै बस्तीमा रहेको स्वीकार गर्नु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४ औँ साधारणसभा तथा २६ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित […]