रास्वपाको केन्द्रीय सदस्यबाट शोम शर्मालाई हटाइयो, पूजा बास्तोला भित्रिइन्
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यबाट सोम शर्मा बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गर्दा यसअगाडी केन्द्रीय सदस्य घोषित शर्मा बाहिरिएका हुन् । उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् । शर्मा कन्द्रीय सदस्यबाट बाहिरिदा प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट पुजा बास्तोलालाई केन्द्रीय सदस्य भएकी छिन् । रास्वपाको केन्द्रीय […]