तित्याङ माविका विद्यार्थीलाई ग्लोबल बैंकद्वारा शैक्षिक सामग्री
बागलुङ । ग्लोबल आइएमई बैंक बागलुङ शाखाद्वारा तित्याङ माध्यामिक विद्यालय बागलुङका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका शिक्षक समेत रहेका लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका प्रेसिडेन्ट दिनेश अधिकारीको विषेश पहलमा कक्षा १ देखि १० सम्म अध्यन गर्ने जेहेन्दार तथा आयस्रोत कम भएका विद्यार्थीलाई विद्यालय पोसाक, झोला साथै स्टेसनरी वितरण गरिएको हो । बैंकका […]