सार्वजनिक जग्गा जोगाउने अभियानमा बागलुङ नगरपालिका
सम्पादकीय । बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ । पहिलो नजरमा यो सामान्य प्रशासनिक सूचना जस्तो देखिए पनि यसको महत्व निकै गहिरो छ । यो सूचना केवल केही टहरा, पसल वा पर्खाल हटाउने विषय होइन, सार्वजनिक सम्पत्तिमाथि वर्षौंदेखि हुँदै आएको अतिक्रमणविरुद्ध स्थानीय सरकारको औपचारिक हस्तक्षेप हो […]