गलकोटमा घर भित्र ग्रिनेड बम फेला
बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ स्थित एक पुरानो घर नजिक ग्रिनेड (बम) फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी नीरिक्षक फणिन्द्र प्रसाईका अनुसार सोमबार साँझ करिब ६ बजे स्थानीय खडकबहादुर खत्रीको तीनतले कच्ची घरको बीचतलाको खाली कोठाबाट एक थान ग्रिनेड फेला परेको हो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी […]