मदनको नाम, पुरानो नेतृत्वको जमघट र नयाँ प्रश्न
सम्पादकीय । ‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा दोहोरिन्छन्’– कार्ल माक्र्सको यो भनाइ यतिबेला नेपालको वाम राजनीतिमा फेरि सम्झनुपर्ने अवस्था आएको छ । काठमाडौंमा पुराना वामपन्थी नेताहरूको जमघट भयो । संयोग यस्तो रह्यो कि चार दशकअघिको राजनीतिक यात्राका प्रमुख पात्रहरू फेरि एउटै मञ्चमा देखिए । जननेता मदन भण्डारीको विचार, […]