सरकारका सय दिन : आशाको संकेत, परिणामको प्रतीक्षा
सम्पादकीय । नयाँ सरकार बनेको १०० दिनलाई हनिमून पिरियडका रुपमा लिइन्छ र खासमा यो १०० दिनले सरकारका आगामी दिनहरुलाई कस्तो बनाउछ भन्ने संकेत गर्छ भन्ने प्रचलन छ, १०० दिन हेर्नु पर्छ भन्ने पनि गरिन्छ । यो समयमा सरकारले ल्याउने नीति तथा कार्यक्रम, योजना र बजेट लगायतका विषयले पक्कै पनि सरकार कसरी अगाडि बढ्दैछ भन्ने संकेत […]