पूर्वाधार विकासमन्त्री लम्साल मुस्ताङमा : काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस्
मुस्ताङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने स्पष्ट पारे। कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए। कोरला सडक योजनाको […]