समाजका अभिभावक लामिछानेको अश्रुपूर्ण बिदाइ
बागलुङ । समाजमा समस्या पर्दा सबैभन्दा पहिले सम्झिने नाम, विपद्का बेला भरोसाको केन्द्र, शिक्षाको अभियानका अग्रदूत, धार्मिक तथा सामाजिक विकासका अथक अभियन्ता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका पूर्व जिल्ला सभापति जब्बर बहादुर लामिछानेलाई मंगलबार हजारौं शोकाकुल बागलुङवासीले अन्तिम बिदाइ गरेका छन् । काठेखोला गाउँपालिका–६ दोबिल्लास्थित निवासबाट सुरु भएको शवयात्रा बागलुङ नगरपालिका–१ निरहेघाट पुग्दासम्म […]