पतञ्जलि बागलुङले मनायो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
बागलुङ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले स्वस्थ तन, मन र शरिरका लागि योग अनिवार्य भएको बताउनु भएको छ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति, बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ र युवा नेपाल समिति बागलुङले आयोजन गरेको योग जागरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउन भएको हो । पछिल्लो समय […]