पतञ्जलिद्वारा बागलुङका विभिन्न विद्यालयमा योग जागरण शिविर
बागलुङ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बागलुङका विभिन्न विद्यादयमा योग जागरण शिविर सञ्चालन गरिएको छ । पतञ्जलि योग समिति, बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ र युवा नेपाल समिति बागलुङको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थी माझमा शिविर सञ्चालन गरिएको हो । हरेक वर्ष जुन २१ तरिकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । दिवसलाई सप्ताहव्यापी रुपमा […]