दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कप प्रतियोगिता सम्पन्न
बागलुङ । लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा दोस्रो‘ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८३’ सम्पन्न भएको छ । गत शनिबारदेखी सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान्स, ५५ वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान्स, ‘बी’ लेभल खुला राष्ट्रिय र अन्तर– धौलागिरी ‘सी’ लेभल स्पर्धा समावेश गरिएको थियो । स्थानीयसँगै काठमाडौं, पोखरा, बुटवल, चितवन, गुल्मी, […]