चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै खाद्य प्रविधि कार्यालय
बागलुङ । खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले बुधबार बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताल परिसरका विभिन्न सेवा तथा बजार क्षेत्रका खाजा पसल र फार्मेसीमा अनुगमन गरेको हो । अनुगमन टोलीले धौलागिरि प्रादेशिक अस्पतालको फार्मेसी, चमेनागृह तथा पोषण पुनःस्थापना […]