जनताका बीचमा जाने एमालेको सङ्कल्प, व्यवहारमा कार्यान्वयन होला ?
सम्पादकीय । नेकपा एमालेको राष्ट्रिय भेलाले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने र जनताका बीचमा गएर गुनासा, आलोचना तथा सुझाव सुन्ने सङ्कल्प गरेको छ । मङ्सिर २ र ३ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको २१ बुँदे प्रस्ताव र विशेष सङ्कल्पमा पार्टीको शुद्धीकरण, सुदृढीकरण, पुस्तान्तरण, युवा सहभागिता र…
