कांग्रेसको १७ बुदे आचारसंहिता : चुनावमा गठबन्धन नगर्ने ?
सम्पादकीय । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत १७ बुँदे राजनीतिक आचारसंहिता अघि सारेको छ । अब चुनावमा पूर्वगठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नगर्ने, पैसा र गुटका आधारमा टिकट नदिने, सार्वजनिक नियुक्तिमा भागबन्डा नगर्ने, बिचौलियाको प्रभाव रोक्ने, सदस्यलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागी गराउनेदेखि पार्टीभित्रको असहमतिलाई सम्मान गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।…

